• ३० भदौ २०८३, मंगलबार
  • २ः२५ राती

रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०५:०७

बुटवल, रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भैरहवा परासी सडक खण्डको रोहणी गाउँपालिका–३ बैकुण्ठपुरमा गोली चल्दा ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

National Life

मोटरसाइकलमा आएकाहरूले उनीमाथि गोली प्रहार गरेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बैंकबाट रकम झिकेर आउने क्रममा रहेका कुर्मीलाई मोटरसाइकलमा आएको समूहले गोली हानेर भारतीय सिमाना तर्फ लागेको स्थानियहरुले बताएको र खोजी कार्यलाई तिब्रता दिइएको इस्पेक्टर केशव ज्ञवालीले जानकारी दिनुभयो

प्रतिकृया