• २७ भदौ २०८३, शनिबार
  • ४ः१७ बेलुका

एरिक गिरीको गीत ‘बुढो हुन मन छैन’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ११:५५

एरिक गिरीको गीत‘बुढो हुन मन छैन’ सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा मर्फत सार्वजनिक भएको हो । गीतमा अभिनेता आकाश श्रेष्ठ र नवराज खड्का फिचर्ड छन् ।

National Life

एरिक गिरी कै शब्द सङ्गीत र निर्माण रहेको गीतमा हेमन्त कान्छा रसाइलीले सारङ्गी बजाएका छन् भने अशोक महर्जनले मिक्सिङ र एरेन्ज गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया