• ३० भदौ २०८३, मंगलबार
  • ४ः४८ बेलुका

सभापति कोइराला माथि आक्रमण गर्नेलाई कारबाही गर्न कमल थापाको माग

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०८:१६

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस बाँकेका जिल्ला सभापतिमाथि भएको साँघातिक हमलाको भत्सर्ना गर्नु भएको छ । अध्यक्ष थापाले शुक्रबार ट्वीट गर्दै बाँके कांग्रेसका सभापति किरण कोइरालामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गर्नु भएको हो ।

National Life

जागरण अभियानको दोस्रो चरणको क्रममा बिहीबार बाँकेको खुजरा–२ स्थित सीतापुरमा आयोजित कार्यक्रममा सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका थिए ।

प्रतिकृया