• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

वडा अध्यक्षको कारमा आगजनी

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०२:२८

कञ्चनपुर,शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको बा २१ च ८५०७ नम्बरको नीजि कार पार्कीङ गरि राहिएको अवस्थामा अज्ञात समुहले आगजनी गरेको छ ।

गएराती अज्ञात समूहको आगजनीबाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले जानकारी दिनुभयो ।

Kamana Sewa

वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहेका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका रहेको बताउँदै आगजनी गर्नेको खोजी कार्य भैरहेको उहाँले बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया