• 12:02 am

भारतले प्राकृतिक बहाव थुन्न ‘बाँध’ बनाएपछि नेपालमा त्रास

प्रकाशित मिति

२०७६ भाद्र २२ गते, आईतवार ०८:११

दसगजा क्षेत्रमा भारतले बनाएको बाँधजस्तो संरचना मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास थपिएको छ । अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै भारतले बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव अवरोध हुनेगरी सीमावर्ती क्षेत्रमा ढोका ९फाटक० सहितको स्थायी संरचना बनाएपछि रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँमा डुबानको पिरले थपिएको हो ।

भारतले बनाएको बाँधजस्तो स्थायी संरचनाका कारण रौतहटका दर्जनभन्दा बढी गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन् ।
(मदन ठाकुर)
नागरिक दैनिकबाट साभार

प्रतिकृया