दशैंमा नयाँ नोटसँगै ‘सुकिला नोट’ पनि वितरण गरिने
प्रकाशित मिति
२०७६ भाद्र १९ गते, बिहीबार ०५:२७
काठमाडौं , नेपाल राष्ट्रा बैंकले अरु वर्ष झै यस वर्षको दशैमा पनि नयाँ नोट छपाउने कार्य सुरु गरेको छ । दशैं आउन एक महिना बाँकी रहेकोले राष्ट्र बैंकले कार्य सुरु गरेको हो । नयाँ नोट छपाउने कार्य सुरु भए पनि कहिले र कति परिमाणमा भन्ने टुंगो लागि सकेको छैन् मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
नयाँ नोटसँगै यस वर्ष ‘सुकिला नोट’ समेत वितरण गर्ने योजना रहेको र पुरानो प्रक्रियाअनुसार नयाँ नोट वितरण गर्ने र त्यसले अपुग भएमा पुराना तर सुकिला नोट दिएर पठाउने जनाएको छ । गत वर्ष राष्ट्र बैंकले दशैंका लागि मात्रै ६२ करोड रुपैयाँभन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको थियो । दशैंका लागि गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँका १/१ बण्डल र ५ रुपैयाँको २ वण्डलसम्म वितरण गरेको थियो ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया