चीनमा ‘ड्राइभरबिना’को रेल
प्रकाशित मिति
२०७६ भाद्र १८ गते, बुधबार ०७:२४
एजेन्सी । चीनले नयाँ पीढीको द्रुत गतिको चालकविहीन अर्थात ‘ड्राइभरलेस’ रेल ल्याउने तयारी गरिरहेको बताएको छ । चिनियाँ राष्ट्रिय सञ्चारले उल्लेख गरे अनुसार सो रेल आगामी २०२० सम्ममै उद्घाटन गरिसकिनेछ ।
यसरी चालक रहित यो रेल अत्यन्तै तिव्र गतिको नभएपनि प्रभावशाली ढङ्गमा तेज नै हुने अपेक्षा गरिएको छ । स्वतन्त्र रुपमा चीनको ‘सिआरआरसी जुजोउ लोकोमोटिभ्स’ ले विकास तथा निर्माण गर्ने सो ट्रेन कम्पनीको तेस्रो पीढीको मिडियम–लो–स्पिड मग्लेभ ट्रेन हुने बताइएको छ ।
यसरी नयाँ मग्लेभ ९दुईवटा चुम्बक प्रयोग गर्ने० रेलको प्रोटोटाइप २०० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने बताइएको छ जुन भर्जन २।० भन्दा ४० किमी प्रति घण्टा तेज हो र भर्जन १।० भन्दा दुई गुना छिटो हुनेछ । निर्माण सम्पन्न भइसकेपछि सो रेल चीनद्वारा निर्मित अहिलेसम्मकै तिव्र गतिको व्यवसायिक मग्लेभ रेल हुने बताइएको छ ।
Related
Recent News
- त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
- माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया