• १ असोज २०८३, बिहीबार
  • ५ः०२ बेलुका

झमकको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ भाद्र ११ गते, बुधबार ०५:३५

काठमाडौं, साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक भएको छ।

National Life

घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवाद भने मुक्ति उपाध्याय बरालले लेखेका हुन्। सिनेमामा झमकको बाल्यावस्था र वयस्क अवस्थाको भूमिकामा क्रमशः अवस्था थापा र रोजिता बुद्धाचार्यले अभिनय गरेका छन्।

यस्तै, झमककी बहिनीको भूमिकामा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी आदिको अभिनय छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त चलचित्र कात्तिक २२ गतेदेखि सिनेमामा सार्वजनिक हुनेछ । ट्रेलरबाटै सिनेमाको सार्वजनिक मिति घोषणा भएको हो।

https://www.youtube.com/watch?time_continue=2&v=YVqxJF824KQ

प्रतिकृया