• २५ भदौ २०८३, बिहीबार
  • ११ः१३ राती

काभ्रे फेस्ट फेसन सो सम्पन्न

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार ०३:१५

एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा फेस्ट फेसन सो शनिबार बनेपा पार्टी भेनुमा सम्मपन्न भएको छ । सम्पन्न भएको छ । काभ्रे जिल्लामा पहिलो पटक काभ्रे फेस्ट फेसन सो कार्यक्रम आयोजना गरेको हो ।

National Life

एस पटक महिलाहरुको महान चाड तिजलाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गरि समाजमा छुट्टै किसिमको फेसन सो आयोजना गरेका एल एण्ड एन मोडल एजेन्सी का प्रबन्ध निर्देशक नितिन कर्ण कायस्थले बताउनुभयो ।

काठमाडौ लगायत जनकपुर,बर्दिबास,मिर्चैया र लहानमा समेतमा यस संस्थाले फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसनसो भव्यता र सव्यताका साथ सम्पन्न भएको आयोजकले बताएका छन् । उक्त कार्यक्रममा प्रमुख आतिथिको रुपमा बनेपा नगरपालिकाका मयेर लक्ष्मी नरसिंह श्रेष्ठ रहनु भएको थियो । साथै विभिन्न मिडियाकर्मी ,कलाकार ,समाजसेवी र बुद्धजिवीहरुको उपस्तिथी थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कार्यक्रममा गायक हरि कर्माचार्य (ग्ल्लोमी गुय्स),गायक रबि रिमाल ,गायक कर्ण राज गिरि ,गायक रमेश श्रेष्ठ मेलोडी ,नृत्यमा चिर्रिंग लामा (बेली) र शिव जीको प्रस्तुति थियो ।
नेपालको फेसन जगतमा पहिलो पटक न्क्ष्ब्ल्त् दथअथअभि ले सपोर्ट वेअर फेशन प्रस्तुत गरेका छन् । काभ्रे फेस्ट २०१९ को फोटो कन्टेस्टमा प्रथम भूमिका आचार्य , फस्ट रनरमा निशा थापा र सेकेण्ड रनरमा रोहण श्रेष्ठ रहेको आयोजकले जानकारी दिएका छन् ।

यस कार्यक्रम पश्चात आर्को कार्यक्रम बर्दिबासमा गर्ने जानकारी गराए। यस कार्यक्रममा ५०० भन्दा बढी दर्शकहरुको आगमन रहेको थियो ।

 

 

 

प्रतिकृया