• १ असोज २०८३, बिहीबार
  • ६ः२० बेलुका

जम्मू कश्मीर मुद्दालाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ०३:०४

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताउनु भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताउदै उहाँले नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको र उनीहरु सुरक्षित नै भएको उहाँले बताउनुभयो।

National Life

नेपालले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताउदै क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास छ ।’

प्रतिकृया