• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

आज सुनचाँदीको मूल्य घटेयो

प्रकाशित मिति

२०७६ भाद्र १ गते, आईतवार ११:५९

काठमाडौँ, आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया