• १ असोज २०८३, बिहीबार
  • ६ः५६ बिहान

अमेरिकाले सन्दीपलाई भिसा नदिनु नेपालकै अपमान हो : रवीन्द्र मिश्र

प्रकाशित मिति

२०७६ श्रावण २८ गते, मंगलवार ०२:१७

काठमाडौँ, विकेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा नदिनु देशकै अपमान भएको बताउनु भएको छ ।

National Life

सन्दिपलाई भिसा नदिएको बिषयमा समाचार सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै मिश्रले भन्नु भयो, ‘देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दीपजस्तै कयौँ प्रतिश्ठित नेपालीको भिसा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ । भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ ।’

प्रतिकृया