• २ असोज २०८३, शुक्रबार
  • ५ः११ बिहान

सरकारी अध्ययनकै निष्कर्ष स् बजारमा मूल्यवृद्धि अस्वाभाविक

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०६:४४

बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ। तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी हुनु, बाढीपहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारण बजारमा अस्वाभाविक मूल्यवृद्धि भउको अध्ययनको निष्कर्ष छ। बजेट भाषणपछि करका दर बढेसँगै बजार मूल्य बढ्न गएको सरकारी अधिकारी बताउँछन्।

National Life

पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको छ। हरियो तरकारीसँगै अन्य दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक रूपमा मूल्य बढेको अध्ययनले देखाएको छ।
(लक्ष्मी सापकोटा)
कारोबार दैनिकबाट साभार

प्रतिकृया