• १ असोज २०८३, बिहीबार
  • १२ः१६ राती

अचम्मको कुकुर जसले हेर्छ फिल्म

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०४:०७

एजेन्सी, मानिसहरूले स्वयंलाई कोठामा बन्द गरी फिल्म हेर्नु र भरपूर्ण मनोरञ्जन लिनु त सामान्य नै हो तर एउटा यस्तो कुकुर जसलाई फिल्म हेर्न एकदमै मनपर्छ । साथै फिल्म हेर्ने बेला सो कुकुर स्वयंले कोठाको ढोका पनि बन्द गर्ने गर्छ । उक्त कुकुर अमेरिकामा छ, जसको नाम खालीसि हो खालीसिले हेर्ने गरेको फिल्म साधारण हुँदैन ।

National Life

कुकुरले हरर फिल्म हेर्न मात्रै रुचाउने गर्छन् । फिल्म हेर्ने बानी यति सम्म परि सक्यो कि एक दिन फिल्म नहेर्दा शान्तसँग बस्न सक्दैनन् । उक्त कुकुरले सयौँ फिल्म हेरिसकेको छ । जब हरर फिल्ममा डर लाग्दो दृश्य देखिन थाल्छ तब खालीसि पनि भुक्न थाल्छ ।

प्रतिकृया