• १ असोज २०८३, बिहीबार
  • ११ः५० बिहान

केरलामा बाढीः २० जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०३:१२

एजेन्सी, भारतको दक्षिण राज्य केरलामा आएको बाढीमा परी कम्तीमा २० को मृत्यु भएको छ । गएको २४ घण्टाभित्र बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार बताएका छन् ।

National Life

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया