• १ असोज २०८३, बिहीबार
  • १ः१५ दिउँसो

यस्ता छन् बिहान उठ्ने बित्तिकै पानी पिउनुका फाइदा

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०३:२९

बिहान उठ्ने बित्तिकै नियमित खाली पेटमा एक गिलास पानी पिउनाले शरिरलाई स्वास्थ राख्न मद्धत गर्छ ।

National Life

१)बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुनुका साथै रगत सफा हुन्छ । र छालामा समेत स्वस्थ भई चमक आउँछ ।
२) बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ र शरीरका मांसपेशीलाई बलियो बनाउँछ ।
३) विहनै पपानी पिउनले शरिरको तौल घटाउन घट्दै जान्छ ।
४) बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । कब्जियत नभएपश्चात पेटमा अन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।
५) बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत हटाउन मदत मिल्छ ।

प्रतिकृया