• २६ भदौ २०८३, शुक्रबार
  • ६ः२७ बेलुका

रिता के.सि. को “छड्के नजर” (भिडियो सहित)

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०८:३५

हरितालिका तिज महिलाहरुको महान चाडका रुपमा लिने गरिन्छ । हिरितालिका तिज आउँन झन्डै १ महिना भन्दा बढी समय बाकि छ तरपनि तिजको रौनक शुरु भईसकेको छ ।

National Life

गायिका रिता के.सी.को यस बर्षको “छड्के नजर” बोलको मौलिक तीज गीत रिता के.सी. को आफ्नै थ्यगत्गदभ ऋजबललभ िमार्फत सार्बजनिक भएको छ । यशोदा थापा ‘यशु’को शब्द,राजन कार्कीको संगीत, प्रकाश भट्टको निर्देशन र रिता के.सी.को स्वर रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया