• ३१ भदौ २०८३, बुधबार
  • ९ः११ राती

जबरजस्ती करणी गरेको अभियोगमा प्रकास थारु पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०५:३०

काठमाडौं, ललितपुर इमाडोल बस्ने दाङ घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ न्यूरोडस्थित प्रसिद्ध जब सेन्टर संचालन गरी बस्ने रुपन्देही सालझण्डी गाउँपालिका–६ घर भएका ३० वर्षीय प्रकास थारु रहेका छन् ।

National Life

थारुले ती किशोरीलाई गत आइतबार काठमाडौं महानगरपालिका–१३ बाफलस्थित कामक्ष गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले थारुलाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रतिकृया