• १९ असार २०८३, शुक्रबार
  • ४:१५ बेलुका

चलचित्र ‘मारुनी’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०२:२६

भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मारुनी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रम बिच ट्रेलर रिलिज गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा साम्राज्ञी आरएल शाह र पुष्प खड्का मुख्य भूमिकामा रहेका छन् भने सार्वजनिक ट्रेलरमा साम्राज्ञी, पुष्प र रेविकाबिचको प्रेम र पागलपनलाई देखाइएको छ । पुनम गौतमले निर्माण गरेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् उनको यो छैटौँ चलचित्र हो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया