• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

‘दि भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ बाट प्रसारण हुने

प्रकाशित मिति

२०७६ श्रावण १७ गते, शुक्रबार ०३:००

काठमाडौँ, हिमालय टीभी एचडीबाट प्रसारण हुने रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ गतेबाट सुरु हुने भएको छ ।

टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ ।

Kamana Sewa

यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् । राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

Classic Tech Desktop

प्रतिकृया