• २ असोज २०८३, शुक्रबार
  • १२ः०७ राती

मानव बेचविखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार ०१:३७

मोरङ, मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–६ बस्ने ४१ बर्षीय वसन्त राजवशींलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

जिल्ला अदालत मोरङको २०७६ बैशाख १७ गतेको फैसला पश्चात उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । राजवंशीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया