• ३१ भदौ २०८३, बुधबार
  • ७ः१३ बेलुका

जंगली विषालु च्याउ खादा एकजनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १४ गते, मंगलवार ०२:५२

पाँचथर, पाँचथरमा जंगली विषालु च्याउ खादा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

National Life

साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ ।

प्रतिकृया