• ३१ भदौ २०८३, बुधबार
  • ७ः१० बेलुका

श्रीमती लिएर युएई भ्रमणमा प्रचण्ड

प्रकाशित मिति

२०७६ श्रावण १४ गते, मंगलवार ०२:१४

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई प्रस्थान गर्नु भएको छ ।
आज बिहान साढे ९ बजे फ्लाई दुबईको उडानमार्फत पत्नी सीता छोरीहरु रेणु र गंगासहित तीन जना नाति–नातिनीसहित युएई प्रस्थान गर्नु भएको हो ।

National Life

लामो समयदेखि बिरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरि नसकेका प्रचण्ड १८ गते स्वदेश फर्किनु हुनेछ ।

प्रतिकृया