• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

ताप्लेजुङमा चार नाल वेवारिसे भरुवा बन्दुक फेला

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०४:२८

ताप्लेजुङ, फुग्लिङ नगरपालिका—११ फवाखोलास्थित जंगलको ओडारमा मंगलबार दिउँसो वेवारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला परेको छ । बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ती बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया