• ४ साउन २०८३, सोमबार
  • ७:३८ बेलुका

स्मिताको ’जालैमा पार्छु’ सार्वजनिक

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार १०:५३

स्मिता दाहालले आफ्नो नयाँ गीत ’जालैमा पार्छु’ सार्वजनिक गरेकी छन् । एक कार्यक्रमकाबीच उनले एक नारायण भण्डारीको शव्द तथा आशिष अविरलको संगीतमा रहेको गीत सार्वजनिक गरेकी हुन्।

स्मितालाई पुरूष स्वरमा अविरलले साथ दिएका छन्।

Kamana Sewa

प्रतिकृया