• ४ साउन २०८३, सोमबार
  • ५:०५ बिहान

काठमाडौँमा ११ पढ्न आउने घटे

प्रकाशित मिति

२०७६ श्रावण ४ गते, शनिबार ११:३२

काठमाडौँ, ४ साउन । काठमाडौँको निजी उच्च माविमा भर्ना हुने विद्यार्थीको संख्या घटेको छ । विगतमा जत्तिकै कक्षा ११ मा विद्यार्थी आकर्षित गर्न नसकिएको विद्यालयहरुको भनाइ छ । विद्यार्थी भर्ना गर्न नसक्दा कतिपय प्लस टु संकटमा परेका छन् ।
मुलुक संघीय संरचनामा गएसँगै प्रदेशमै कक्षा ११ र १२ पढाउने शिक्षालय स्थापना भएकाले काठमाडौं आउने विद्यार्थी घटेको अनुमान गरिएको छ ।

कान्तिपुर दैनिकबाट साभार

Kamana Sewa

प्रतिकृया