• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

आज (शुक्रबार) सुनचाँदीको मूल्यमा पाँच सयले बृद्दि

प्रकाशित मिति

२०७६ श्रावण ३ गते, शुक्रबार ११:१०

काठमाडौं,आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनमा आज सुन ५ सय र चाँदी ५ रुपयाँले बढेको छ । बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

भने, तेजावी सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ र चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया