एक युवकको पेट दुखेर उपचार गर्दा, फलामको पाता सहित ३३ वस्तु फेला
प्रकाशित मिति
२०७६ श्रावण २ गते, बिहीबार ०२:०५
एजेन्सी,भारत मध्य प्रदेशको छतरपुर प्राइभेट अस्पतालमा एक युवाको पेट दुखेर उपचार गर्दा पेटबाट थुप्रै फलामे वस्तु निस्किएको छ । चिकित्सकले युवकको स्वास्थ्य परीक्षण गर्दा पेटमा गडबडी देखेपछि दुई घन्टासम्म अपरेसन चल्यो ।
सोही क्रममा पेटबाट आरा, फलामको पाता, बोरा सिउने लामो सियो, थुप्रै डटपेन, रबर, बल लगायत ३३ वस्तु फेला परे । डा. एमपीएन खरेले रोगी योगेन्द्र ठाकुरको पेटको सीटी स्क्यान गर्दा पेटमा फलामजन्य वस्तुहरू देखेको बताए । ठाकुरका दाइ सतीशले बताएअनुसार, उनलाई फलामे वस्तु अनि धारिला कुरा खाने बानी लागेको थियो । डा. खरेले जिन्दगीमा पहिलोपटक कुनै व्यक्तिको पेटबाट यति धेरै वस्तु निकालेको बताए ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया