• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

आज (बिहीबार) सुनचाँदीको मूल्यमा वृद्दि

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ११:१२

काठमाडौँ, आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा २० रुपयाँले बढेर प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया