• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ०१:५६

बाराः बाराको कलैया उपमहानगरपालिका–१३ मा आज खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्युहुनेमा स्थानीय ३३ वर्षीय राजेश यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी बसन्तपुरका अनुसार आज मध्यान्ह १२ बजे आफ्नै खेत जोन्ने क्रममा ना ४ त ३५३३ नम्बरको ट्याक्टर पल्टिएर यादवलाई थिच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

Kamana Sewa

प्रतिकृया