अस्पतालबाट बच्चा चोर्ने एक महिला पक्राउ
प्रकाशित मिति
२०७६ असार २८ गते, शनिबार ०२:३३
पाल्पा,लुम्बिनी मेडिकल कलेज प्रभासबाट बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जाबाट पक्राउ परेकी छन् । बच्चा चोर्ने महिला स्याङ्जाको गल्याङ नगरपालिकाकी ३६ वर्षीय बिमला पाण्डे हुन् । शुक्रवार दिउँसो नवजात शिशु चारेर फरार रहेकी उनलाई स्याङ्जा जिल्लाको मिर्मीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
गल्याङ प्रहरीले बिहान ९ बजे पाण्डेलाई नियन्त्रणमा लिएर पाल्पा प्रहरीलाई जानकारी गराएको र पाल्पाबाट प्रहरी टोली पुगेर बच्चासहित महिलालाई पाल्पा ल्याउद्यै गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । बच्चाको हातमा अस्पतालले लगाइदिएको ट्यागका आधारमा महिलालाई नियन्त्रणमा लिएको, बच्चाको अवस्था समान्य रहेको र पक्राउ परेकी महिला उपर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया