युरो किड्सका विद्यार्थीलाई ‘रेनी डे’ सम्पन्न
प्रकाशित मिति
२०७६ असार २७ गते, शुक्रबार ०७:०३
भक्तपुर,भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई सहभागी गराई वर्षा दिवस अर्थात ‘रेनी डे’ मनाइएको छ । वर्षातको पानी परिनसकेकोे बेलामा मनाइएको ‘रेनी डे’ मा विद्यालयको धाराबाट पाइप जोडी पानी छर्किँदै ‘रेनी डे’ मनाइएको थियोे ।
‘रेनी डे’ मनाउनु अघि सबै विद्यार्थीलाई रेनकोट, छाता र पानी पर्दा लगाउने बुटको व्यवस्था गरिएको थियो । विद्यार्थीलाई वर्षातको पानीको महत्व, वर्षातको पानीमा भिज्दा लाग्नसक्ने चिसो, निमोनिया, रुघाखोकी लगायतका रोगबारे बच्नुपर्ने कुरा पनि विद्यार्थीलाई सिकाइएको थियो । ‘रेनी डे’ मनाउन पाउँदा विद्यार्थीहरु निकै खुसी भएको विद्यालयका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानांगले बताउनु भयो ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया