• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

नायिका मिरुनाको हाँसो

प्रकाशित मिति

२०७६ असार २७ गते, शुक्रबार ०७:२७

नायिका मिरुना मगरलाई चलचित्र क्षेत्रमा भाग्यमानी मान्न सकिन्छ । चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै उनले पाएको चर्चा र उनको माग गज्जबको छ । यसमा मिरुनाको कामको प्रभाव मुख्य होला । मिरुनाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छैनन् ।

यसअर्थमा, उनी अझै बक्स अफिस हिटको खोजीमा छिन् । तर, उनलाई चलचित्रमा लिनका लागि निर्माताले कञ्जुस्याँइ भने गरेका छैनन् ।

Kamana Sewa

 

Classic Tech Desktop

फोटो , मिरुना सामाजीक सन्जाल

प्रतिकृया