छविराजबाट असुरक्षित भएको भन्दै शिल्पाले दिइन प्रहरीमा उजुरी
प्रकाशित मिति
२०७६ असार २५ गते, बुधबार ०२:२३
काठमाडौं, नायिका शिल्पा पोखरेलले चलचित्र निर्माता छविराज ओझाबाट आफु असुरक्षित भएकाले भन्दै प्रहरीमा उजुरी दिनु भएको छ । नायिका पोखरेलले छविराजबाट शान्ति सुरक्षा पाऊँ भनी प्रहरीमा उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताउनु भयो ।
अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझा अभिनेत्री पोखरेलसँग लिभिङ टुगेदरमा बस्दै आउनु भएको छ र छविराजले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराउनु भएको थियो । नायिका पोखरेलले त्यसपछि छविको ब्यानरमा निर्माण भएको ‘मंगलम’ तथा ‘हवल्दार सुन्तली’ मा अभिनय गर्नु भएको थियो ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया