• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

अझै टुंगिएन स्वास्थ्यका कर्मचारीको समायोजन

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०७:५८

सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरेको तीन महिना नाघिसक्दा पनि स्वास्थ्यतर्फ ठूलो संख्याका कर्मचारीको समायोजन भएको छैन । मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन टुंगिएको घोषणा गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका करिब एक हजार कर्मचारीको मात्रै समायोजन सकिएको जनाएको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्यतर्फ समायोजन हुनुपर्ने कर्मचारीको संख्या २७ हजार पाँच सय छ ।
नयाँ पत्रिकाबाट साभार

प्रतिकृया