• २ असोज २०८३, शुक्रबार
  • १ः५५ राती

अब दुईपांग्रेको लाइसेन्स लिन पनि १८ वर्ष पुग्नै पर्ने

प्रकाशित मिति

२०७६ असार १८ गते, बुधबार ०८:१२

प्रदेश ३ सरकाले १८ वष पुगेपछि मात्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५ १८ माघ मै राजपत्रमा प्रकाशित भएको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

National Life

यातायात व्यवस्था कार्यालय ठूलो र्भयाङकी प्रमुख कमला थापाले केन्द्रीय सिस्टम अनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् । ‘प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने प्रावधान छ ।

नयाँ पत्रिका दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया