• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०२:४०

भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । आइतबार   बिहान साढे १० बजे मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेका हुन् ।
भक्तपुर प्रहरी परिसर का प्रमुख एसपी सविन प्रधानले   घटनामा संलग्न युवाको खोजी गरिरहेको  र  थप अनुसन्धान भई रहेको मातृभुमीन्युज डटकमलाई जानकारी दिनुभयो ।

प्रतिकृया