• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

फिल्म ‘आप्पा’ ले बक्सअफिसमा सुखद ओपनिङ

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०२:१७

अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ ।

प्रदर्शनको पहिलो दिन शुक्रबार औसत व्यापार गरे पनि शनिबार र आज आइतबार फिल्म बिहानैदेखि देशैभर हाउसफुल रहेको निर्माण टिमले जनाएको छ ।

Kamana Sewa

अनमोल गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई सिद्धान्त राज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीको अभिनय रहेको छ । दर्शकहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदा उनीहरु निकै खुसी रहेको बताएका छन ।

Classic Tech Desktop

प्रतिकृया