• १ असोज २०८३, बिहीबार
  • ९ः३६ राती

राष्ट्रिय वृक्षारोपण दिवस मनाइदै

प्रकाशित मिति

२०७६ असार १४ गते, शनिबार १०:४४

राष्ट्रिय वृक्षारोपण दिवस आज, विभीन्न स्थानमा वृक्षारोपण कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदै छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विरुवा रोप्नु भएको छ । उहाले नासपतिको विरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवसको शुभारम्भ गर्नु भएको हो । कोटेश्वर ग्वोर्को सडक खण्डमा तेजपताका बिरुवाहरु रोपिएका छन ।

National Life

वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन मन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानुन मन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा विभिन्न संघ संस्थाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया