• २२ भदौ २०८३, सोमबार
  • १२ः२३ राती

आमाले आफुसँग विवाह गर्न नमानेको भन्दै छोरीको अपहरण

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०४:११

बुटवलमा आमाले आफुसँग विवाह गर्न नमानेको भन्दै छोरीको अपहरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।दासले बालिकाकी आमालाई विवाह गर्ने प्रस्ताव राखेका थिए ।

National Life

त्यसलाई अस्वीकार गर्दा दासले उनको छोरीलाई अपहरण गरि बुटवल-५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टमा लुकाई राखेको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।दास ९ महिनादेखि थापाको घर नजिकै रोहिनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए ।

वीरगञ्ज महानगरपालिका-२७ का जयराम दासले असार ९ गते साँझ तिलोतमा नगरपालिका-१२ की ६ वर्षीय बालिकालाई घरबाटै अपहरण गरेका हुन् ।

Classic Tech Desktop

पक्राउ परेका दास माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया