निशब्दले झस्काउँदा।।।
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०२:०७
निशब्द—
यस्तो सशक्त शब्द हो
कुनै शब्दमा अनुवाद नहुने ।
जीवन पनि मलाई यस्तै लाग्छ
न रंग, न बाना,
कुनै अर्थमा कहिल्यै परिभाषित नहुने ।
फूल।।।
तिमी के भन्छौ यसलाई ?
शब्द हो या निशब्द ?
आवाज छैन
तर,
के बोलिरहेको छैन यसले ?
यही हो त्यो महान शब्द
कसैको बोलीबाट ब्यक्तै नहुने ।
त्यस्तै हो सुन्दरता
जसलाई बुझ्न पनि
आफू स्वयं
आत्मैदेखि सुन्दर हुनु पर्ने
यो छालाको आँखा हैन
जसलाई देख्न
अन्तर्मनको आँखै खोल्नुपर्ने ।
सौन्दर्य भन्नासाथ हुरुक्क हुने
सुगन्धकै निम्त्ति साधनारत रहने
तिमी-हामी,
संसारलाई नरकबाट उठाउन
अन्तर्मनै देखि,
भन कैले उठ्ने ?
आत्माको सुगन्धले
यो माटो कहिले मुछ्ने ?
भन !
कहिले अँगालोयूक्त हुने
यो ब्रम्हत्वबाट ?
कहिले जीवन्त हुने
यसको स्पर्शबाट ?
अन्तकरनैबाट चाहेमा
के यो सम्भव छैन ?
बसन्त चौघरीको सामाजिक सन्जाल बाट
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया