बैतडीको सदरमुकाम नै सार्वजनिक शौचालय बिहिन
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०७:५३
ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय छैन । जताततै खुला दिसापिसाब गर्ने गरिएको छ । सरकारी तथा गैरसरकारी संस्थाको पहलमा जिल्लाभरि शौचालय बनिसकेको भन्दै तीन वर्षअघि तामझामका साथ खुला दिसामुक्त क्षेत्र घोषण गरिएको थियो । खानेपानी मन्त्रीकै आतिथ्यमा खुला दिसामुक्त क्षेत्र घोषणा पनि भयो तर अहिलेसम्म खानेपानी शुद्ध हुन सकेको छैन । खानेपानीमा दिसामा हुने जीवाणु (कोलिफर्म) देखिएपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको छ ।
पिउने पानीमा कोलिफर्म भेटिन थालेपछि नागरिक समाजका तर्फबाट खुला दिसामुक्त जिल्ला घोषणा बदर गर्र्ने माग गर्नुपर्ने बैतडीका बुद्धिजीवी एवं सामाजिक अभियन्ता डा. केदारचन्द्र भट्ट बताउँछन् ।

गोरखापत्र दैनिकबाट साभार

Related
Recent News
- एनएमबि बैंकले ल्यायो रियल टाइम ट्र्याकिङ प्रणाली, अनलाइनबाट कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
- रास्वपाको केन्द्रीय समिति बैठक आज,यस्ता छन् कार्यसूची
- यस्तो छ आजको मौसम
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
- कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाको केन्द्रीय समिति बैठक आज,यस्ता छन् कार्यसूची
- कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने
- कांग्रेसले १५औँ महाधिवेशनका लागि व्यवस्थापन समिति गर्यो गठन
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल




प्रतिकृया