• २१ जेठ २०८३, बिहीबार
  • ६:५३ बिहान

विप्लव नेतृत्व पार्टीद्धारा १० गते नेपाल बन्दको घोषणा

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०३:३१

काठमाडौँ । असार १० गते नेपाल बन्द हुने भएको छ ।

आफ्नो पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले यही  १० गते नेपाल बन्द आह्वान गरेको छ । बेला बखतमा नेपाल बन्द गर्दे आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार ७ गतेदेखि विभिन्न कार्यक्रमा गर्दे १० गते नेपाल बन्दको घोषणा गरेको हो ।

Kamana Sewa

असार ७ गते प्रचार प्रसार कार्यक्रमा रहेको र ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम छ भने, ९ गते मसाल जुलुस कार्यक्रम र १० गते नेपाल बन्द हुने विज्ञप्तिमा जनाईएको छ ।

Classic Tech Desktop

प्रतिकृया