• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

कोपा अमेरिका फुटबलमा बोलिभियामाथि पेरुको सानदार जित

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार १०:४७

दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबलमा बोलिभियामाथि पेरुले सानदार जित हासिल गरेको छ ।

National Life

ब्राजिलमा जारी बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई ३–१ ले हराएको हो । पेरुका लागि जोसे पाओलो गुरेरो, जेफरसन फार्फन र ईडिसन फ्लोरिसले एक एक गोल गरे भने बोलिभियाका लागि मार्सेलो मोरेनोले एक गोल गरे ।

समुह ए को खेलमा जित निकाल्दै पेरु दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया