• ३१ भदौ २०८३, बुधबार
  • ६ः२१ बेलुका

सुनको मूल्य बढ्यो

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०१:५२

आज सोमबार सुनको मूल्य  बढेको छ भने चाँदीको मूल्य स्थीर रहेको छ ।

National Life

आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थीर रहदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया