• ४ साउन २०८३, सोमबार
  • १:१० बिहान

सामाखुशीमा विद्युत् चुहिएर आगलागी

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०१:४६

टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी भएको छ ।

आइतबार राति कपडा पसलमा  विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । साथै कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।

Kamana Sewa

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नियन्त्रणमा लिएको छ ।

Classic Tech Desktop

उक्त आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ

प्रतिकृया