भक्तपुरमा १८ सवारी साधन प्रहरी नियन्त्रणमा
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०९:४९
भक्तपुर । भक्तपुरमा तोकिएको सीमा उलंघन गर्ने १८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडक सुरक्षा बिशेष अभियान कार्यक्रम अन्तरगत साँगा चोकदेखी मनहरा पुलसम्म सवारी साधनको अधिकतम् गतिसिमा ५० कि.मी. प्रति घण्टा निर्धारण गरिएको थियो ।

उक्त गतिमा तोकिएको सीमा उलंघन गर्ने जिपकार ४ वटा, मोटरसाईकल ९ वटा, ट्रक र ट्रिफर ५ वटा सवारी साधनलाई लेजरगन को सहायताले नियन्त्रणमा लिई सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको बताइएको छ ।

साथै गति नियन्त्रण गर्ने यस अभियानलाई प्राथमिकताका साथ आगामी दिनहरुमा निरन्तर संचालन गरिने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक रेबति रमण पोखरेलले बताएका छन् ।
Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया