• ४ साउन २०८३, सोमबार
  • ३:५६ बिहान

जबरजस्ती करणी गरेको अभियोगमा प्रकाउ

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०२:२२

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-८ बिस्नपुर बस्ने २२ वर्षीय डाक्टर यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरका पुरूष सदस्य बाहिर गएको अवस्थामा महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको छ

Kamana Sewa

प्रतिकृया