• ४ साउन २०८३, सोमबार
  • ३:५८ बिहान

नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०१:३५

नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जलाई प्रहरीले पक्राउ गरिएको छ ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित घरमा जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा रवि किरण लाई सुतिरहेको अवस्थाबाट प्रकाउ गरिएको प्रहरीले बताएको छ ।

Kamana Sewa

पक्राउ परेका तिरुवालाई सोही कार्यालयका हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया