• ४ साउन २०८३, सोमबार
  • २:५८ बिहान

पहिलो पटक एकसाथ सिनेमा खेल्दै जोन र इमरान

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ११:१०

गौरब । एक्टर जोन अब्राहम र इमरान हाशमी एकै सिनेमामा देखिने भएका छन्। उनीहरू संजय गुप्ताको निर्देशनमा बन्ने एक ग्याङस्टर ड्रामामा एकसाथ देखिने भएका हुन्।

जोन र इमरानले एउटै सिनेमामा काम गर्न लागेको यो पहिलो पटक हो।

Kamana Sewa

निर्देशक संजयले जोनसँग बन्न लागेको यो तेश्रो सिनेमा र इमरानसँग पहिलोपटक काम गर्न लागेको बताएका छन । संजयले जोनसँग ’सुटआउट एड वाडला’ तथा ’जिन्दा’ सिनेमामा एकसाथ काम गरिसकेका छन्।

Classic Tech Desktop

उनी थपछन, पहिलो पटक काम गर्न लागेकोमा म उत्साहित छु’, ’म पहिलादेखि नै उनीसँग काम गर्न चाहन्थे। ग्याङ्स्टर सिनेमा मेरो आधार हो र म यो लिएर फर्किएको छु। खासमा भन्नुपर्दा यो घर फर्किए जस्तै हो।’

यस्तै दुबै अभिनेता पहिलो चोटि सँगै काम गर्न लागेकोमा निकै उत्साहित देखिएका छन ।

प्रतिकृया